नोबेल कोरोना भाइरस -2020 को सङ्क्रमण बाट बच्ने हो भने यसो गर्नुस: By.M.K.Electronics

१.प्रसस्त तातोपानी पिउने गर्नुस।
२.खानामा झोल पदार्थको सेवन बढी गर्नुस।
३.मास्क लगाउने गर्नुस।
४.कुनैपनी जनावरहरुको नजिक जाने छुने चलाउने जस्तो काम नगर्नुस।गर्नै परे विशेष साबधानी अपनाउनुस।
५. रुघाखोकी मर्की लागेको भए प्रबन्ध मिलाएर आफ्नै घरमा आराम गर्नुस,र डाक्टरहरुको परामर्शमा रहनुस।
६.रुघाखोकी मर्की आदि जस्तो भैइ सास फेर्न समेत गाह्रो महसुस भएमा तुरुन्त अस्पताल जानुस र चेक जाँच गर्ने गर्नुस।
७.सङ्क्रमण बाट सर्ने भएको हुदा सङ्क्रमण हुन सक्ने गतिविधि सङ्ग सचेत रहनुस।
अरु केही थप भएमा जानकारहरुले थप्नु होला।
🙏🙏🙏🙏🙏🙏🙏
नोबेल कोरोना भाइरस -2020 को सङ्क्रमण बाट बच्ने हो भने यसो गर्नुस: By.M.K.Electronics

Comments